थाहानगर खानेपानी व्यवस्थापन बोर्डको कार्यक्षेत्र
यस थाहानगर खानेपानी व्यवस्थापन बोर्डको कार्यक्षेत्र थाहा नगरपालिका रहेको छ । ऐन बमोजिम यस बोर्डले नगरको १२ वटै वडाको खानेपानी तथा सरसफाइको क्षेत्रमा कार्य गर्न सक्नेछ ।